ट्राफिक नियम उल्लंघन गर्ने चालक र सहचालकलाई उठबस
ट्राफिक नियम उल्लंघन गर्दै तोकिएको स्थान भन्दा बाहिर गई यात्रु चढाउने र ओराल्ने बसका चालक र सहचालकमाथि मध्यपुर थिमिबासीले कारवाही सुरु गरेका छन् । ट्राफिक व्यबस्थापनमा मेरो सहयोग कार्यक्रम अन्तर्गत स्थानियले यो कार्य थालेका हुन् । ट्राफिक अनुशासन उल्लंघन गर्ने केही चालक र सहचालकलाई स्थानियले…