मध्यपुर थिमिका मेयर मदनसुन्दर श्रेष्ठ सम्मानित
संस्कृति संरक्षण र संवर्धनमा विशिष्ट योगदान गर्दै प्रख्यात बनेका मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ थिमिमा सम्मानित भएका छन् । विकास र संस्कृति क्षेत्रमा उल्लेखनीय कार्य गर्दै आएका श्रेष्ठलाई दबुलि नेपाल नामक संस्थाले शनिवार एक कार्यक्रम सहित सम्मान गरेको हो । कार्यक्रम अघि मेयर श्रेष्ठलाई…