Tag: Nepal Sambat

थिमि नै उठेको दिन

थिमि नै उठेको दिन

रमेशकाजी स्थापित नेपाल संवत् ११०० नयाँ वर्ष अर्थात् वि.सं. २०३६ सालको म्हपुजा पर्वको दिन मेरा लागि अविस्मरणीय दिन रह्यो, किनकि त्यो दिन थिमि नगर नै जुरुक्क उठेको प्रत्यक्ष अनुभव मलाई भएको थियो । त्यो साल काठमाडौंको केलटोलस्थित संस्था ‘लय्‌ता दबू’को आयोजनामा पहिलोपल्ट उपत्यका व्यापी ‘भिंतुना…